१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाले प्यालेस्टाइनको नाम हटायो

रमल्लाह । संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ । प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक वक्तव्य प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको बताएका छन् ।

विशेष सुरक्षाबलको कारबाहीमा पन्ध्र व्यक्ति रिहा

काबुल । अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन्

स्याङ्जामा डेङ्गुका एक बिरामी

वालिङ । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

रुपन्देही । प्रगतिशील पत्रकार सङ्घ, नेपालले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । रुपन्देहीको तिलोत्तमा

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् ।

अदालतमा लामिछाने र युवराज कँडेलको बयान शुरु

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा

सांसद सुवेदीको पाकेटमार पक्राउ

काठमाडौं– राजधानीको इन्द्रचोकबाट सांसद भावना सुवेदीको पाकेटमारी गर्ने कार्यमा संलग्न १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लागेका

गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्

– वीरेन्द्र कर्ण वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा दुई वर्षअघि शिलान्यास गरिएको गार्मेन्ट प्रोसेसिङ जोन (जीपिजेड) मा हालसम्म उद्योगीहरु

पीएसजीको टुलुजमाथि भारी जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा टुलुजमाथि ४–० गोल अन्तरको पराकिलो जित हात पारेको छ । आइतबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भ्एको छ भने अर्का १ व्यक्ति घाइते भएका छन्

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

भीमदत्तनगर । हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको

एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

रुकुमपूर्व । पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको

कम उमेरमा बार्सिलोनाको सिनियर टिममा ‘अन्सु फुटी’

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्डेले अन्सु फुटीलाई १६ वर्षको उमेरमा नै सिनियर टिमबाट डेब्यू गराएका छन् । गिनी बिसाउका

नक्कली फेसबुक आइडी बनाएर ठगी गर्ने पक्राउ

झापा । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ

घरभाडा नदिएको भन्दै स्थानिय सरकारको वडा कार्यालयमा तालाबन्दी

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी

स्कुटरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

चितवन । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको स्कुटरको ठक्करबाट

छुरा प्रहार गरी हत्या

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज

सिनामंगलमा टिपर आतंक, एकको मृत्यु, चार घाइते

काठमाडौं । काठमाडौँको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सिनामङ्गल कार्गो कार्यालय अगाडि