१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

काबुल । अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् । अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

केन्यामा चिनिया लगानीमा डायपर उद्योग स्थापना

नैरोबी । चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापना गरेका छन् । सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना

चाडमा अन्तरजातीय हिंसा

चाड । अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ

रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

काठमाडौं । विश्व नम्बर एक खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । न्युयोर्कमा बिहीबार भएको

विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ: मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम

खेलकूद विकास समिति पदाधिकारीविहीन

जुम्ला । जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको

कारको ठक्करबाट युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा

वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइने: उड्डयनमन्त्री भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका

नेकपा सल्यानले पूर्णता पायो

सल्यान । सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय

अधिकांस भू–भागमा वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ

मोगादिसु । सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ

चीनको हेनानमा आँधीबाट आठ जनाको मृत्यु

हाइकाउ । चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना

पत्रकारिता कहाँ पुग्यो?: नायिका अमीषा पटेल

अहिलेको समयमा सामाजिक संजालमा भाईरल हुन केहि समय नै लाग्दैन् । हर नयाँ चिजहरु सामाजिक संजालमा मानिसहरु हेर्न लालाहित भएको

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ

लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

पर्सा । जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको

सागका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीको तयारी आइतबारबाट सुरु हुने भएको छ । यसका लागि

पहिरोपीडितलाई आर्थिक सहयोग

दोलखा । जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया,

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

सिरहा । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

हेटौंडा । मकवानपुरमा फरक–फरक घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा

सेयर बजारमा बुधबार गिरावट

काठमाडौं । सेयर बजारमा बुधबार गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर