१२ आश्विन २०८१, शनिबार
,
Latest
डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा बुधबार गिरावट



अ+ अ-

काठमाडौं । सेयर बजारमा बुधबार गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर किनबेच भएको हो । कारोबारमा १६८ कम्पनी सामेल थिए ।

आज बैंकिङ, होटल, विकास बैंक, जलविद्युत लगायत सबै समुह ओरालो लागेको छ । बजार घट्दा दिव्यशवरी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था, हिामलयन डिस्टिलरी लगायतले सबैभन्दा बढी गुमाएका छन् ।

आज सबैभन्दा बढी कारोबार रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको भएको छ । यसको १० करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।