२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

काठमाडौं । विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार जानकारी दिएको छ ।  संक्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना

भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

नयाँ दिल्ली । भारतमा सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका

हिउँदमा पानी छाड्ने गरी तयारीमा नारायणी लिफ्ट

भरतपुर । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् ।

सशस्त्रका पूर्व डिआईजी कोइराला जेलमुक्त

काठमाडौं । पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआजी रञ्जन कोइराला थुना मुक्त भएका छन् ।  

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

काठमाडौँ । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा

पहिरो पन्छाउने काम तीव्र

चितवन । राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा एक जना संक्रमितको मृत्यु भएको हो

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन

मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित

ललितपुर । मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित भएको छ । रातो मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषिले शनिबारका लागि रथयात्राको उत्तम साइत साउन

मास्क नलगाउनेलाई जरिवाना

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ ।  गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन

ब्राउन सुगर सहित एक पक्राउ

लहान । सिरहा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी

ग्लोबल बैंककाे आकर्षक याेजना, तीन दिनभित्रै कर्जा प्रवाह

काठमाडाैंः ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको जनाएकाे छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर

आँपका रुख सुक्दै गएपछि…

महोत्तरी । फलफुल खेतीमा भविष्य खोज्दै बगैँचा बढाउँदै लगेका यहाँका किसान निराश भएका छन् । तराईमा फलफुलको राजा मानिने आँपका

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

मन्त्री अर्यालद्वारा कालिगण्डकी गाउँपालिकामा राहत बितरण

स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत

कक्षा १२ को परीक्षा असोजमा

काठमाडौं ।  कक्षा १२ को परीक्षा असोजमा हुने भएको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै राष्ट्रिय परीक्षा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ उडान गर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । 

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन विज्ञहरु…

काठमाडौं । अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुले बताएका छन ।