६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदन गुरुङमाथि आक्रमण प्रयास

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । उनलाई बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको हो । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो गुरुङ बताउँछन् । सिनामंगलको गल्लीगल्ली पछि पनि उनलाई खोजिएको र बानेश्वरसम्मै लखेटेको उनले बताए । यद्यपि, ती को थिए भन्ने

नेपालबाट ओस्कार अवार्डका लागि ‘अञ्जिला’ र ‘गुन्यो चोलो’को आवेदन

काठमाडौँ । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन दुई नेपाली फिल्मले आवेदन दिएका छन् । ‘अञ्जिला’ र ‘गुन्यो चोलो’ले आवेदन

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

झलनाथलाई फोन गर्दै रविलक्ष्मीको स्वास्थ्यबारे लिए कुलमानले चासो

रविलक्ष्मी घिसिङकी अस्कल क्याम्पसमा पूर्वशिक्षिका भएको कारण उनले व्यक्तिगत चासो देखाउँदै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

बादलको टिप्पणीः ओली सरकार अपदस्थ, अनागरिक सरकार गठन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी असंवैधानिक ढंगले “अनागरिक सरकार” गठन

तिनाउ नदीमा बाढी बढ्दै गएपछि शतर्क रहन आग्रह

काठमाडौँ । बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह

बागमतीका सभामुख भुवनले दिए राजीनामा

पत्रमा उहाँले लेख्नुभएको छ- राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ ।

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।

जेन–जी आन्दोलनको मौका छोपेर गरिएको विध्वंसपछि उठ्दै सञ्चार क्षेत्र

प्रदर्शनको भूमरीमा परेको सञ्चार क्षेत्र भने विस्तारै लयमा फर्कंदै छ । तर सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा ल्याउने

आज राष्ट्रिय शोक, जेन–जी शहिदको सम्मानमा देशभर सार्वजनिक बिदा

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो

बैठक भत्ता कटौती, कर्मचारीको संख्यासमेत २० प्रतिशत घटाइने

सिंहदरबारमा मन्त्रालय र निकायहरूले जारी गरेका पासहरू खारेज गरी आवश्यकताअनुसार नयाँ जारी गर्नेलगायतका निर्णय भएका छन् ।

अर्थतन्त्र पुन:उत्थानमा निजी क्षेत्रको साथ

अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानमा निजी क्षेत्रले सरकारसंग हरदम सहकार्य गर्ने जनाएको छ । नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालसंग मंगलवार

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२

सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे मानव अधिकार आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले आज प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी देशको हालको राजनीतिक र सुरक्षा परिस्थितिबारे छलफल गरेका

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीले

गैरराजनीतिक व्यक्ति मात्र रहने गरी मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने बताउनुभएको छ ।

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गर्नुभएको छ