२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१६ करोडको विद्युत बक्यौता तिर्न युनाइटेड सिमेन्टलाई अदालतको आदेश

धादिङ । धादिङको धुनीवेँसी नगरपालिका- ९ जुगेडीमा रहेको युनाइटेड सिमेन्ट उद्योगलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रूपैंया विद्युत बक्यौता तिर्न जिल्ला अदालत धादिङले आदेशसहितको फैसला सुनाएको छ । न्यायधीश स्वीकृति पराजुलीको इजलासले विद्युत खपत गरेबापत नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने रकम भुक्तानी गर्न युनाइटेड सिमेन्टलाई आदेश दिएको

अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको छ ।

बालुवाटारमा सत्ता साझेदार ५ दलका शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

रेसुङ्गा । गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ

भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित

काँग्रेसले भन्योः वर्तमान सत्ता गठबन्धन अवसरवादी हो(भिडियोसहित)

हामी वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतिर पनि प्राथमिकता दिएनौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली काँग्रेस पार्टी खुशी

नेपाल राष्ट्र बैंकबाट चालुपूँजी कर्जा मार्गदर्शन संशोधन – पूर्णपाठ सहित

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ ।

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

काठमाडौँ । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’

प्रधानमन्त्री दाहालको माधव नेपालसँग आग्रह – मलाई विश्वासको मत दिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

भारतीय क्रिकेटर पन्तलाई हेलिकप्टरबाट मुम्बई लगिने

एजेन्सी । सडक दुर्घटनामा परी घाइते भएका भारतीय क्रिकेटर ऋषभ पन्तलाई आज देहरादुनबाट मुम्बई ल्याइँदै छ । बीसीसीआईको मेडिकल टोलीले

प्रधानमन्त्रीको निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गर्न राष्ट्र बैंक सहमत

नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्न सहमत भएको छ ।

आफ्नै पार्टी नेता कार्यकर्ताका कारण राष्ट्रिय पार्टी बन्न सकेन: माधव…

जनताको मत पार्टीको पक्षमा भए पनि पार्टीकै नेता कार्यकर्ताहरुले पार्टीको पक्षमा मत नहालेको उहाँको भनाइ थियो ।

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको…

काठमाडौँ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना

उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने…

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार नेपाल चेम्बर

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते

जुम्लामा भिरबाट लडेर एकको मृत्यु

जुम्ला । यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा रु ८३ करोड ५० लाख ८४

अन्ततः म्याच फिक्सिङबारे बोल्यो क्यान, प्रमाणसहित उजुरी बुझाउन आग्रह

नेपाल क्रिकेट संघ (क्यान)ले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा ध्यानाकर्षण जनाएको छ

रसुवागढी नाका: तीन सयभन्दा बढी सवारी साधन आयात

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत