२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ । बुधवार अपरान्ह नारायणहिटीमा रहेको श्री अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाहरुको

मेलम्ची बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा सांसदको आपत्ति

काठमाडौँ । सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पु¥याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उहाँहरूले उक्त

सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ: प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री तथा

प्रतिनिधिसभा: आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग(भिडियोसहित)

प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ । प्रतिनिधिसभाको आजको

मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित टिप्पणी गरे स्विकार्य नहुने:…

सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराउनु भयो । उहाँले सरकार संविधान कार्यान्वयन

रास्वपाको खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

प्रेमप्रसादको आत्मदाहले जनप्रतिनिधि हौं भन्नसमेत लज्जाबोध भएको छः राजकिशोर यादव(भिडियोसहित)

जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रेमप्रसाद आचार्यको आत्मदाहले आफूलाई जनप्रतिनिधि हुँ भन्न पनि लज्जाबोध भएको बताएका छन्

अध्यक्ष ओलीसँग बेलायती राजदूतको भेट

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

रन्जिता श्रेष्ठको प्रश्नः निर्दोष थारुहरुका लागि भनेर बनाइएको लाल आयोग…

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधिसभा सांसद रन्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुलाई थुनामा राखेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा असन्तुष्टि

प्रतिनिधिसभा: सांसदले उठाए सडक स्तरोन्नतिको विषय

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कृषि मन्त्रालय धाएर किसान रुँदा पनि क्षतिपूर्ति पाउन सकेनन्ः गगन…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका

प्रधानमन्त्री र मन्त्रीहरूबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन– पन्त(भिडियोसहित)

नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री र मन्त्रीहरुबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण नभएको बताउनुभएको छ ।

सरकारलाई गगनको प्रश्न– बैंकले अँठ्याएका साना किसानका अप्रिय निर्णय कुरेर…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गर्नुभएको छ ।

आत्मदाहका घटना बढे, उच्च स्तरीय न्यायिक आयोग गठन हुनुपर्छः अमरेशकुमार…

सांसद अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मधेस प्रदेश: मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

धनुषा । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता

प्रधानमन्त्री प्रचण्डको ओली र लिङ्देनसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निबास

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिनु भएको छ ।

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ