• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह ★   मधेश सरकारबाट बाहिरियो माओवादी ★   इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक ★   ‘अभिषाप बन्यो खडीखानीको सपना’ ★   विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर ★   चेन्नईविरुद्ध राजस्थानले टस जितेर ब्याटिङ रोज्यो ★   बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास ★   मधेश सरकारबाट बाहिरिदै एमाले र माओवादी ★   प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन: डा. गोविन्द केसी

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिनु भएको छ ।

२०७८ असोजमा मल्ललाई कार्यवाहक सचिव हुनु भएको थियो । नेपाल टी २० लिगमा विवाद र आलोचनापछि मल्लले राजीनामा दिनु भएको हो ।

मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि रहनु भएको थियो ।