२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति भण्डारीले अवकाशपछि सरकारी आवास सुविधा नलिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारी आवास सुविधा नलिने हुनुभएको छ । अवकाश भएपछि राष्ट्रपति भण्डारी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा रहेको आफ्नै निजी निवासमा सर्ने योजना रहेको जनाईएको छ । राष्ट्रपतिका संञ्चारबिज्ञ टिका ढकालले न्यूजपोलार संग भन्नुभयो ‘राष्ट्रपतिको पदावधि सकिने मितिबारे औपचारिक जानकारी सरकारबाट गराइनुपर्ने

अर्थमन्त्रालयको खर्च कटौती निर्णय, साढे २४ अर्ब ५० करोड रुपैयाँ…

खर्च कटौतीको निर्णयले २४ अर्ब ५० करोड रुपैयाँ बचत हुनेछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी खर्चमा मितव्ययिता अपनाउन

लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मंगलबार दिउँसो

विश्वविद्यालयहरु दलीयकरणको मारमा परेः सांसद जितेन्द्रनारायण देव

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा

रवि लामिछानेविरुद्धको उजुरी प्रहरीद्वारा अस्वीकार

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नूस्ः राज्यमन्त्री कार्की(भिडियोसहित)

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ

राजस्व परिचालनमा धेरै पछाडि छौँ: अर्थमन्त्री पौडेल

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित

सकेसम्म गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म गठबन्धन नटुटोस् भन्ने आफ्नो कोसिस रहने बताउनुभएको छ ।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ ।

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ– प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयलको नेतृत्वबारे निर्णय लिइने जानकारी दिनुभयो ।

अत्यावश्यक औषधि नेपालमै बनाउने कार्यविधि बनाउन औषधि व्यवस्थापन विभागलाई मन्त्री…

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिनुभएको

नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

माओवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्ला

सरकारका तीन प्राथमिकता: सामाजिक न्याय, सुशासन र समृद्धि- प्रधानमन्त्री प्रचण्ड(भिडियोसहित)

उहाँले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको

ट्रान्सपरेन्सी प्रतिबेदन: नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा(भिडियोसहित)

 ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर भ्रष्टाचार

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ

वागमती प्रदेश: मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छ्न् । सरकारका प्रवक्ता आर्थिक मामिला