२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश: मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त



अ+ अ-

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छ्न् ।

सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले ढकाललाई प्रदेश राज्यमन्त्रीसरह सेवा सुविधा दिनेगरी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लहकारमा नियुक्त गरिएको जानकारी दिए ।

ढकाल प्रदेशको अर्थ तथा योजना विभागमा पनि छन् ।