२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने बालुवाटारमा

काठमडौँ । रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उहाँ प्रचण्डलाई भेट्न दोस्रो पटक बालुवाटार पुग्नुभएको हो । सर्वोच्च अदालतबाट नागरिकता प्रकरणमा दोषी पाइएपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद गुमाउनुभएको थियो । साथै उहाँको सांसद

नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझायो (पूर्णपाठ)

ज्ञापनपत्रमा आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज

राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ ।

राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौंः राजकिशोर यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता, पूर्वमन्त्री एवम् सांसद राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दलविशेषको व्यक्तिलाईअघि

प्रचण्ड गतिशील नेता हुन्, यो गठबन्धन धेरै टिक्दैनः भण्डारी

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बच्पना रहेको टिप्पणी गरेका

‘एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छन्, लामिछानेलाई पूनः गृहमन्त्री बनाउन हाम्रो…

सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले गत मंसिर ४ को निर्वाचनको परीणामले छ महिनामै मध्यावधि

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

गृहमन्त्री सरकारको विषय हो, प्रधानमन्त्रीले टुंग्याउँछन्ः उपाध्यक्ष महरा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनु

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँः उपविदेशमन्त्री नुल्यान्ड

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने

यस्तो छः राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका

निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै: नेता केसी

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री  भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सर्यो

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ – बनेपछि थाहा हुन्छ

सत्ता साझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । यद्यपि कसलाई बनाउने भन्नेबारे अहिलेसम्म सहमति भइनसकेको बताइएको

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा, उपराष्ट्रपतिको चैत ३ गते

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

काँग्रेसले राष्ट्रपतिमा दाबी गर्ने भए आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छः महासचिव…

 प्रतिपक्ष राज्यको मुख्य अंगमा हुनुपर्छ भन्ने कुरा न हाम्रो संविधानले परिकल्पना गरेको छ । न लोकतान्त्रिक मूल्य, मान्यताको कुरा हो

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ ।

माओवादी केन्द्रले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यमा उठाउने भएको छ । मन्त्री बन्न अस्वीकार गरेको भनिएकी अर्याललाई

ओली र नुल्यान्डबीच भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।