• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक

प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने बालुवाटारमा



काठमडौँ । रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उहाँ प्रचण्डलाई भेट्न दोस्रो पटक बालुवाटार पुग्नुभएको हो ।

सर्वोच्च अदालतबाट नागरिकता प्रकरणमा दोषी पाइएपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद गुमाउनुभएको थियो । साथै उहाँको सांसद पद र पार्टी सभापति पदपनि गएको थियो ।

गृहमन्त्रीबाट लामिछाने हटेपछि प्रचण्डले नै सो मन्त्रालय सम्हालिरहनुभएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय कुनै हालतमा नछाड्ने अडान राख्दै आएको छ । गृहमन्त्रालयमा पुनः आफ्नो पार्टीको दाबी रहेको भन्दै सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ ।