२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस सभापति देउवा र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा सोमबार बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास तथा सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा

शहीदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह(भिडियोसहित)

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री र अमेरिकी राजनीतिक मामिला उपमन्त्रीबीच भेटवार्ता

नुल्यण्डले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डबाट सहिद स्मारकमा पुष्पगुछा तथा सम्मान अर्पण -फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद दिवसका अवसर लैनचौर स्थित सहिद स्मारक मा पुष्पगुछा तथा सम्मान अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ कामपाका प्रमुख शाह भेटवार्ता

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरु बिच भेटवार्ता भएको हो । आइतबार मात्रै काठमाडौंमा बालेन विरुद्ध प्रर्दशन भएको थियो ।

सभापति देउवाद्वारा शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई

शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान(भिडियोसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा

प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्नेबारे प्रम दाहाल र…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

दुईदिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ

रास्वपा सभापतिमा पुनः रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेपछि आज प्रक्रिया पूरा

Nepali Congress
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

काठमाडौँ । नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

भेटका क्रममा पछिल्लो राजनीतिक अबस्था , गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्यो: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोल तर्फ अघि लागेको टिप्पणी गरेका छन् । पार्टीको

सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियोः महासचिव पोखरेल(भिडियोसहित)

एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएको हो ।

काठमाडौँ महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ । माइतीघरमा काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । महानगरले डोजर आतंक मच्चाएको भन्दै विरोध प्रदर्शन भएको हो । महानगरका