१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले वनमन्त्री शाहीलाई लगाइदिए टिका



अ+ अ-

काठमाडौ—विजया दशमीको अवसरमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई टिका र जमरा लगाइदिएका छन ।

टिका तथा जमरा ग्रहण गर्न वन मन्त्रीशाही आइतबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेको निजी मन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । वनमन्त्री शाहीले परराष्ट्र  मन्त्री आरजु राणा देउवाको हात बाट पनि टिका तथा जमरा ग्रहण गरेका छन ।