१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको ओली र लिङ्देनसँग भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला प्रचण्डले बालुवाटारमा ओली र लिङ्देनलाई पालैपालो भेट गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै सत्ता गठबन्धनमा खटपट देखिएको छ । रास्वपाका सभापति लामिछानेले गृहमन्त्रालयमा दावि गरिरहेका छन् । सोहि क्रममा हिजो मात्रै लामिछानेले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

यता, प्रधानमन्त्री प्रचण्डले भने गृह आफ्नै पार्टी (माओबादी केन्द्र) सँग राख्न खोजिरहेका छन् ।