© 2023
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ विष्णुप्रसाद पौडेल ,रामबहादुर थापा बादल गोकर्णराज विष्ट र रघुजी पन्त बिजयी हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार पृथ्वी सुब्बा गुरुङले १७३७,विष्णुप्रसाद पौडेलले १६७५ ,रामबहादुर थापा बादलले १५१६,गोकर्णराज विष्टले १३६८ ,रघुजी पन्तले १२५८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

निर्वाचनमा २२२७ मत खसेकोमा ओलीले १ हजार ६सय ६२ मत प्राप्त गरदै भारी मतका साथ निर्वाचित भएका हुन् ।

नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ विष्णु रिमाल उपमहासचिव पदको प्रतिष्प्रर्धामा शीर्ष तीनबाट बाहिरिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि बिहीबार बिहानदेखि मतगणना भइरहेको छ ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा गोरखापत्र

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको

नेकपा एमालेको पदाधिकारी चयनको लागि बिहीबार बिहानदेखि मतगणना सुरु भएको छ ।

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले अग्रता लिएका छन् ।

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगाउन सफल भएको

नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्ततः संसद पुनर्स्थापनाको पक्षमा खुल्न थालेका छन् । उनले अबको विकल्प संसद पुनर्स्थापना हुनसक्ने

त्यहि कछुवा गतिलाई पनि अझै कृपावादी पापी समुहहरुले बिच बिचमा अल्झ्याएर अगाडि बढ्न नदिने रहेछन। अनि कसरी हुन्छ त देशमा

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतदानमा ३६ जना अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका

बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने तयारी निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौँ, ३ पुस: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा

काठमाडौं। जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रम बहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु आम जनता पार्टी

सुदूरपश्चिम। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि डडेलधुराबाट सिफारिस हुनुभएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश

मोरङ। नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताउनुभएको

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर

उहाँले भन्नुभयो,‘हामी सबैलाई बोलाउँछौँ । अर्को हप्ता बोलाउँछौँ । सबैलाई बोलाउँछौँ । नआउनेहरुलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा