१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति निर्वाचनको लागि एमालेले दियो सांसदहरुलाई प्रशिक्षण

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको हो । प्रतिनिधिसभा, राष्ट्रियसभा तथा बिभिन्न प्रदेशका प्रदेशसभा सांसदहरू काठमाडौँमा भेला भई प्रशिक्षणमा सहभागी भएका थिए । सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव

अदालतमाथि हस्तक्षेप गर्न खोजेको भन्दै उच्च बारको माओवादीमाथि आरोप

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने

बालुवाटारमा आठदलीय गठबन्धनको बैठक जारी

बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत

आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो।

माओवादीले राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाएका छन् ।

माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताउनुभयो ।

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ: अध्यक्ष भट्टराई

उहाँले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताउनु

नाउपाले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

नाउपाको बैठकले विश्वासको मत दिने निर्णय गरेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिनुभयो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको छु– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताउनुभएको छ ।

मुलुक बचाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाध्य थियौ: शंकर पोखरेल

अहिले प्रचण्ड जसकाविरुद्ध जनयुद्ध गरेर हिँडेको थियो उसैलाई राष्ट्रपति बनाउन हिँडेको महासचिव पोखरेलले बताए ।

आचारसंहिताका कारण प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन आठ दलीय गठबन्धनले संघीय सांसद र प्रदेशसभा सदस्यहरुको भेला बोलाएको थियो ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

सुदूरपश्चिम प्रदेशका माओवादी दलका नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डबाट विश्वासको मत दिन आदेश आएको बताए ।

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने

नेकपा (एमाले)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक

सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिने भएका छन् ।

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली होः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ ।

माधव नेपालका भाइ सरोजको ६ तलामाथिबाट खसेर निधन

एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ ।

स्ववियु निर्वाचनः उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भईरहेको छः ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भईरहेको टिप्पणी गर्नु भएको