१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै बजेट स्वास्थ्य क्षेत्रमा

काठमाडौं । अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाउनु भएको छ ।    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र

कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

विराटनगर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि  सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गर्नुभएको छ।

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी

नेपालमा सुन तस्करीको लाईन तहस नहस पारियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपालमा सुन तस्करीको लाईन तहस नहस पारिएको बताएका छन् । शनिबार बसेको नेकपाको सचिवालय

प्रचण्डलाई ओलीको प्रश्न : म दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न…

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तालाई  हस्तान्तरण गर्न तयार रहेको बताएका छन्

जनप्रतिनिधिले बजेट बाँडफाँड भन्दा पनि नीति निर्माणमा ध्यान दिनुपर्छ :…

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघ र प्रदेशका जनप्रतिनिधिहरुलाई बजेट बाँडफाँड भन्दा पनि नीति निर्माणमा ध्यान दिन आग्रह

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक आगामी १६ गते बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव

प्रधानमन्त्रीले खाममा राखेर जवाफी प्रस्ताव सचिवालय सदस्यलाई बुझाए

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएका छन् ।  

नेकपा सचिवालय बैठक जारि भइरहेकै बेला प्रधानमन्त्री ओलीलाई ज्योतिषले दिए…

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक जारि रहेकै बेला ज्योतिष सुनिल सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेश नगर्न सुझाव

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री

लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढ्यो : भुसाल

चितवन । नेकपाका स्थायी कमिटी सदस्य तथा कृषि मन्त्री घनश्याम भुसालले पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका छन्

संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य छैन…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको

पार्टीहरु भित्र लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताउनु भएको छ  ।  जनमुखी विधेयकहरु निर्माण गर्नका

मोदीलाई ओलीको सन्देश : ‘दुई देशबीच देखिएका समस्या वार्ताको माध्यमबाट…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाउनुभएको

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाबिच शिष्टाचार भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास

उच्चस्तरीय भेटवार्ताका लागि भारतीय विदेश सचिव श्रृंगला आज नेपाल आउँदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज बिहान काठमाडौं आईपुग्ने भएको छ। उनी बिहान

अर्थमन्त्री पौडेललाई आफ्नै गृहनगर बुटवलमा कालोझण्डा देखाइयो

काठमाडौं । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुधबार बिहानै बुटवलको नेपालगञ्ज रोडमा कालोझण्डा देखाइएको हो । नेपाल तरुण दल

लोकतन्त्रमा कुनै पार्टी फुट्नुहुन्न: पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर

बलत्कार सम्बन्धि कानून शंसोधन गर्न नयाँ अध्यादेश आउँदै

काठमाडौ । सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न सकिने गरी  अध्यादेश ल्याएको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको

प्रधानमन्त्री ओली तथा प्रमुख प्रतिपक्षदलका नेता देउवा बिच भेट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुृर देउवा संग भेटवार्ता गर्नुभएको छ ।  शनिबार दिउसो भएको