६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा

वासिङ्टन: पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)को प्रधानकार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा भोलिदेखि पुनः फहराउने भएको छ । प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नुहुनेछ । युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको दूत बनेर

डा अर्जुन बञ्जाडे एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा अर्जुन बञ्जाडे विजयी हुनुभएको छ । उहाँ यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ

कम्बोडियाको आम निर्वाचनमा हुन सेनको दलद्वारा जित हासिल गरेको दाबी

विपक्षी दलहरूमाथि दमन गरेको भन्दै आरोप खेप्दै आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले आइतबार

सांसद सोविता गौतमलाई विश्वप्रसिद्ध युवा अवार्ड

काठमाडौँ। सांसद सोविता गौतमले विश्वको प्रतिष्ठित पोलिटिसियन अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । बेलायतको संस्था वान योङ वर्ल्डद्वारा

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड

काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिवसीय भ्रमणका क्रममा भोलि शुक्रबार नेपाल आउँदैछन्

युक्रेनी युद्धको ५०० दिन, अझै पनि युद्ध अन्त्यको कुनै आभास…

एजेन्सी । युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन्

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेल अस्पतालमा निधन

यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर

न्यूयोर्कको एक अदालतले ट्रम्पलाई कैरललाई क्षतिपूर्तिका रुपमा ५० लाख डलर दिनुपर्ने फैसला समेत सुनाएको छ । ट्रम्पमाथि सन् १९९० मा

रुसको दाबी : पुटिनको हत्या गर्न ड्रोनमार्फत गरियो प्रयास

एजेन्सी । रुसले युक्रेनमाथि क्रेमलिनमा राति ड्रोनमार्फत दुई वटा आक्रमणको प्रयास भएको बताएको छ । रुसी अधिकारीहरुले यो आक्रमणलाई युक्रेनले

जो बाइडेनद्वारा अमेरिकी राष्ट्रपतिमा फेरि उठ्ने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

राष्ट्रियसभा तिमिल्सिना र रुसी उपप्रधानमन्त्री संग भेट

काठमाडौं । रुसको औपचारिक भ्रमणमा रहनु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्को बिच मस्कोमा शिष्टाचार भेट

गलत रिपोर्टिङको सजाय : फक्स न्युजले तिर्नुपर्यो ७८ करोड ७५…

वासिंटन । फक्स न्यूजलाई गलत जानकारी दिनु महँगो साबित भएको छ। फक्स न्युज च्यानलविरुद्ध भोटिङ मेसिन निर्माण कम्पनी डोमिनियनले मानहानीको

उपप्रधानमन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रक्षा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित भएका छन् । अन्तराष्ट्रि संञ्चारमाध्यामहरुका अनुसार आफूमाथी लागेको आरोप का बारेमा सुनुवाईका लागि उनि

विधायक भण्डारी र गभर्नर मुर वीच छलफल

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले मेरिल्याण्ड राज्यका नवनिर्वाचित गभर्नर वेज मुरसँग भेटघाट तथा छलफल गर्नु भएको छ

अमेरिका सहित एक दर्जन राजदूतावासले जारी गरे युक्रेन पक्षमा बिज्ञप्ति

विज्ञप्ति जारी गर्ने नेपालस्थित राजदूतावासहरुमा अष्ट्रेलियाली दूतावास, बेलायती दूतावास, डेलिगेशन अफ द युरोपियन युनियन टु नेपाल, फिनल्याण्डको दूतावास, फ्रान्सेली दूतावास,

जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन

भक्तपुर। नेपालको भ्रमणमा रहेको जर्मन–दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ । भक्तपुरको

अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैनः सामन्था पावर

उहाँले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो ।

ओली र नुल्यान्डबीच भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति देउवा र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

देउवा निवास धुम्बाराहीमा सोमबार बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास तथा सुशासनमा सहयोगलाई अझ