४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा मन्त्री केसीलाई संक्रमण पुष्टि भएको हो ।  मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

पर्यटन मन्त्री र भारतीय राजदुत बीच भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट

‘सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले

घटनाक्रमले नाटकीय मोड लिएपछि मन्त्रिमण्डल पुनर्गठन दशैँपछि सर्यो !

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गर्नुभएको थियो । बिहीबार बिहानदेखि शुरु

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी) भन्दा माथि पुग्न नदिने सबै

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र दाहालबीच वालुवाटारमा छलफल जारी

काठमाडौ । मन्त्रिमण्डलको पूर्नगठन वा हाल रिक्त रहेका तीन मन्त्रालयमा मात्र मन्त्रि नियुक्ति  गर्ने लगायतका बिषयमा नेकपाका दुई अध्यक्ष केपी

प्रदेश पाँचको राजधानी राख्दा कुनै राजनीतिक पूर्वाग्रह छैन- मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले यस प्रदेशको राजधानीका लागि प्रस्ताव गरिएको भालुवाङले यस प्रदेशकै समग्र विशेषताको प्रतिनिधित्व गरेको

प्रदेश ५ को राजधानी काण्ड- रुपन्देहीका हजारौँले नेकपा परित्याग गरे

काठमाडौं । प्रदेश ५ को राजधनी बुटवलबाट सार्ने निर्णयको तरंग रुपन्देहीमा आएको छ । नेकपा र प्रदेश सरकारको यही निर्णयका

प्रदेससभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, गरे कुर्सी तोडफोड

काठमाडौं ।  प्रदेश नम्बर ५ को प्रदेशसभामा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्। सरकारले

मैले दिएको अभिव्यक्तिले केही अलमल निम्त्यायो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफुले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुभएको छ । 

प्रदेशसभामै कांग्रेसको नाराबाजी, संसद बैठक स्थगित

रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभाको बैठक आज केहीबेरका लागि स्थगन भएको छ ।  बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश

उच्च हिमाली क्षेत्रमा उद्दार उडान गर्ने अनुमति स्थानीय प्रशासनलाई छैन्…

काठमाडौं । सरकारले उच्च हिमाली क्षेत्रमा उद्दार उडान गर्ने अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पस्ट पारेको छ ।

राष्ट्रपति भण्डारीबाट स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ

पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौति हुन नदिने मन्त्री गुरुङको…

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्ति लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

बुटवल । प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल

पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी राख्‍न प्रस्ताव

काठमाडौ । पाँच नम्बर प्रदेश को राजधानी दाङ्गको भालुवाङमा राख्न  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति जुटेको छ ।  

शनिबार नेकपाका सचिवालय बैठक बस्दै, राजनीतिक नियुक्तिबारे छलफल हुने

काठमाडौं । नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । शुक्रबार दुई अध्यक्षदयको भेटमा शनिबार अपराहृन ४ बजे सचिवालय

नेकपामा कसैलाई खातैखात कसैलाई पुर्पुरोमा हात !

काठमाडौं । महत्वपूर्ण राजनीतिक नियुक्तिहरु गर्दा पार्टीसंग सल्लाह  गर्ने सहमती तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राजदुतको सिफारिससहित मुख्य सचिबमा

राजदूत नियुक्तिबारे नेकपामा व्यापक असन्तुष्टि, खतिवडालाई सुनुवाई समितिले रोक्न सक्ने…

काठमाडौं । सरकारले बिहीबार अकस्मात राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु गरेको विषयमा नेकपा भित्र व्यापक मात्राम असन्तुष्टि देखिएको छ । सरकारले एकलौटी

काँग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्ने

काठमाडौं । नेपाली काँग्रेसले वर्तमान अवस्थामा सरकारले कोभिड १९को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक