११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
अफगानिस्थान बिजयी

भारत विरुद्ध साफ फुटवल खेलमा विजय प्राप्तपछि ट्रफीकासाथ अफगानिस्थानका खेलाडीहरु । तस्वीरः पिजन

रहेनन गायक फत्तेमान

नेपाली सुगम संगीतका संगीतकार तथा गायक फत्तेमान राजभण्डारीको पार्थिव शरिरमा श्रद्धान्जली व्यक्त गर्दै मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी । तस्वीर :

ऋषिपञ्चमी

ऋषिपञ्चमीको अवसरमा पशुपतिमा मंगलबार पञ्चमी पूजा गर्दै हिन्दु महिलाहरु । तस्वीर : पिजन

निरास खेलाडी

गोल गर्न नसकेपछि नेपाली फुटवल टिमका खेलाडी आइतबार अफगानिस्थानसँग पराजित भएपछि त्रिपुरेश्वस्थित फुटवल चौरमा लडेको अवश्थामा । तस्वीरः पिजन

प्रविधि चासो

बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु प्रविधि मेला क्यान सफटेकमा नेपाल टेलिकमको इन्टरनेट लिन आएका ग्रहकहरु । तस्वीर : पिजन

साफ फुटवल

सोमबार दशरथ रंगशालामा भएको साफ फुटवल खेलमा माल्दिभ्सका खेलाडी श्रीलंका विरुद्ध गोल गर्दै । माल्दिभ्सले श्रीलंका विरुद्ध १० गोल गयो

राजधानीको टेकुस्थित हेल्मेट शोरुम

राजधानीको टेकुस्थित हेल्मेट शोरुममा हेल्मेट किन्ने ग्रहकको प्रतिक्षा गर्दै व्यापारी युवतीहरु ।

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ

ललितपुरका एक बृद्ध आइतबार विहान चौतारीमा बसेर हुक्काबाट तमाखु खाँदै । यस्ता हुक्का तमाखुको चलन गाँउघरबाट लोप हुन लागेका छन्

आजकलका केटाहरु

काठमाडौंको वसन्तपुरमा मुकुण्डो पसलमा फफिदै युवाहरु

काठमाडौंका घाँसी

राजधानीको टुँडिखेलबाट घाँस काटेर सिंहदरवार हुँदै गन्तव्यतर्फ जाँदै काठमाडौंका किसानहरु ।