५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा तीजको रमझम, सेल्फीदेखि टिकटकसम्म (फोटो फिचर )



अ+ अ-

काठमाडौँ । नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज) आज मंगलबार विभिन्न शिवालयहरुमा ठूलो भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका ९तीज० पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पनि पूजा आराधना गर्ने महिला दर्शनार्थीको बिहानैदेखि भीड लागेको छ ।

दर्शनार्थीले चाँडोभन्दा चाँडो मन्दिरमा दर्शन गर्न सकून् भनेर बिहान सवा तीन बजेदखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको छ ।

मन्दिर परिसरमा तीजको रमझम पनि देखिएको थियो । नाचगानमा मस्त महिलाहरु कोही सेल्फी लिन र कोही टिकटक बनाउन व्यस्त देखिन्थे I

 

तस्बिर -प्रदीपराज वन्त/चन्द्रकला क्षेत्री/ रासस




भर्खरै