२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतविरुद्ध अम्पायरको गलत निर्णयका कारण नेपालले हार्नुपर्यो !

काठमाडौँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिन पुग्यो । चीनको हाङझाउमा आज मंगलबार सम्पन्न प्रतियोगिताको क्वाटरफाइनलमा नेपालले भारतसँग २३ रनको पराजय ब्यहोर्यो । भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । बलियो

एसियाली खेलकुद: ब्याडमिन्टनमा नेपालकी रसिला प्रिक्वाटरफाइनलमा

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टन महिला एकल प्रतियोगितामा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनल पुगेकी छिन् । मंगोलियाकी

सरकारले क्रिकेट टोलीलाई बधाई दिन त बिर्सेन तर पुरस्कार दिन…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले राष्ट्रिय क्रिकेट टोलीलाई दिइने भनेर घोषणा गरिएको पुरस्कार उनीहरुले नपाएकोमा असन्तुष्टि व्यक्त गरेका

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपालसामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालविरुद्ध जैसवालको शतक

काठमाडौँ । १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वाटरफाइनल खेल नेपाल र भारतबीच हुँदैछ । भारतले टस जितेर पहिले

अष्ट्रेलिया गएका बिमलले एफसी चितवनबाट एनएसएल खेल्ने

काठमाडौँ । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग(एनएसएल) खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू

अष्ट्रेलिया गएका विमल एनएसएल खेल्न नेपाल आउने

काठमाडौं । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबल टीमका फरवार्ड  विमल घर्तिमगर नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनी

महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना

काठमाडौँ । १९औँ एसियाली खेलकुद (एसियाड)को महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढेको छ । नेपालले आज बङ्लादेशलाई ३७–२४ ले

क्रिकेट खेलाडीलाई हेलमेटको आवश्यकता किन पर्छ ?

एजेन्सी । भारतीय क्रिकेटर सुनिल गावस्करले आफ्नो १६ वर्षको अन्तर्राष्ट्रिय करियरमा कहिल्यै हेलमेट लगाएका थिएनन् । उनको समयका धेरै ब्याट्सम्यानले

एसियाली खेलकुद: पदक जित्ने नेपालको सम्भावना क्षीण हुँदै

नेपालकी फूलमति रानाले हानझाओमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा टुंगाएकी छन् । १७ जना सहभागी

नेपालद्वारा माल्दिभ्स १३८ रनले पराजित

नेपालले माल्दिभ्सलाई एसियाड क्रिकेट अन्तर्गत चीनको हाङझाउमा भएको खेलमा १३८ रनले पराजित गरेको छ ।

माल्दिभ्स विरूद्ध रोहितको अर्धशतक, माल्दिभ्सलाई २१३ रनको लक्ष

नेपालले माल्दिभ्स विरूद्धको टी२० क्रिकेट खेलमा शानदार प्रदर्शन गरेको छ । चीनको हाङझाउमा जारी एसियाड क्रिकेट अन्तरगतको खेलमा नेपालले सुरूमा

टोटेनहमले लिभरपुललाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लिभरपुललाई २–१ गोलले पराजित

आर्सनलको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई उसकै मैदानमा ४–०

वल्भ्ससँग म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा सिटी वल्भ्ससँग २–१ गोलले

पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाउनुभयो ।

एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो

काठमाडौँ । नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । नेपाली समयानुसार आज बिहान

साफ यू–१९ च्याम्पियनसिपः उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको