७ भाद्र २०८३, आईतवार
,
Latest
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो ।

आर्सनललाई फराकिलो जित दिलाउन बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभेट्र्ज र बेन ह्वाइटले एक–एक गोल गरे । ओडेगार्ड र हाभेट्र्जले पेनाल्टीमा गोल गरे ।

जितसँगै आर्सनलले ७ खेलबाट १७ अंक जोडेको छ । आर्सनल तालिकाको दोस्रो स्थानमा छ । यता, बर्नमाउथ समान खेलबाट ३ अंकका साथ १८ औं स्थानमा छ ।