२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन



अ+ अ-

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ३–० गोलले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

भारतलाई उपाधि दिलाउन मंग्लेनथान किप्जेनले दुई तथा गोगमसेर गोयारीले एक गोल गरे । किप्जेनले खेलको ६४ औं तथा ८५ औं मिनेटमा गोल गरे भने गोयारीले इन्जुरी समयमा एक गोल थपे ।

योसँगै भारतले तेस्रोपटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो ।