६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजिप्टमा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु

एजेन्सी। इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्। गीजा पिरामिड नजिकै केरडासा क्षेत्रमा रहेको तीन तले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो। घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा सारिएको छ। विष्फोटका कारण भएको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ।

इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु

प्यालेस्टाइनको आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले रफाहको पूर्वमा अल–शौका क्षेत्रमा मानवीय सहायता पु¥याउने क्रममा अधिकारीहरूमाथि आक्रमण भएको एक विज्ञप्तिमा उल्लेख

पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । खराब सडक, सडक सुरक्षा नियमहरूको उल्लङ्घन

लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ

युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए।

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गर्नुभएको छ । साथै ट्रम्प र

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबिच भेटवार्ता हुँदै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै हुनुहुन्छ । ह्वाइट हाउसका अनुसार

राष्ट्रपति ट्रम्प र जेलेन्स्की बीच फोनवार्ता

लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भनेकी छन्, ‘अमेरिका र युक्रेनी नेताहरूबीच शुक्रबार म्युनिखमा हुने बैठकबारे वार्ता भएको छ।’ त्यहाँ अमेरिकी

नेतान्याहुको चेतावनीः हमासले शनिबारसम्म बन्धकहरूलाई रिहा नगरे फेरि युद्ध सुरु…

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार दिउँसो हमासले आफ्ना बन्धकहरूलाई रिहा नगरे युद्धविराम अन्त्य हुने बताएका छन् । टाइम्स

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं: नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्नेभएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा

अमेरिकामा दुई विमान ठोकिँदा एक जनाको मृत्यु

अवतरण गर्न लागेको लिअरजेट ३५ए विमान मोट्ली क्रु गायक भिन्स नीलको स्वामित्वमा रहेको छ । नील भने त्यसमा सवार नरहेको

सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैनः सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

बंगलादेशमा पक्राउ परेका दुई अभिनेत्री रिहा

उनीहरूलाई पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्ध राखेको आशंकामा हिरासतमा लिइएको थियो। शोनलाई बिहीबार साँझ उनको धनमन्डी निवासबाट पक्राउ

हमासले थप तीन बन्धक छाड्दै, फेरि पनि परेनन् विपिन जोशी

इजरायलले ३ सय ८३ कैदीहरूलाई रिहा गरेको छ । हमासले शनिबार थप १ सय ८३ कैदी इजरायलबाट फिर्ता हुनुपर्ने बताएको

यूएसएडका कर्मचारीलाई बिदा गर्ने डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले लगायो रोक

राष्ट्रपति ट्रम्पले संसारभर सहयोग कार्यक्रम सञ्चालन गरिरहेको यूएसएड बन्द गर्ने आदेश जारी गरिसकेका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मनोनीत

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध

आईसीसीले नेतन्याहु माथि गाजामा युद्ध अपराध गरेको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गर्दै आएको छ। आइसीसीले हमास कमाण्डरविरुद्ध वारेन्ट

अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास

स्विडेनको विद्यालयमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

रोयटर्सको रिपोर्ट अनुसार डिसेम्बर २०२४ मा स्वीडेनमा ४० जनाको गोली हानी हत्या गरिएको थियो। स्वीडेनमा भएको हिंसाको पछाडि मध्यपूर्व र

ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहु एक आपसक्रा हितैषी मानिन्छन्। ट्रम्पको पहिलो कार्यकालमा नै जेरुसेलममा अमेरिकी दूतावास फेरि स्थापना गरेका थिए।

तालिबानका उप-विदेशमन्त्रीले छोडे अफगानिस्तान

तालिबानले गत डिसेम्बरमा महिलालाई नर्सिङ तालिममा पनि प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका