• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
१७ महिनापछि आयो भट्टराईको मन्त्री बन्ने पालो

काठमाडौं । कम्युनिष्ट विद्यार्थी आन्दोलनदेखिका नेता योगेश भट्टराईले बल्ल मन्त्री पद पाउनुभएको छ । प्रत्यक्ष सांसद् बनेलगत्तै उहाँ मन्त्री बन्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिले ‘ट्युनिङ’ नमिल्दा उहाँलाई उक्त अवसर जुटेको थिएन । यद्यपि प्रधानमन्त्री ओलीले १७ महिनापछि उहाँलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त गर्नुभयो ।

महाधिवेशन एजेन्डामै अल्झियो कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्र आम चासोको विषय रहेको अधिवेशनको एजेण्डाले अझै निकास

कमिटी गठनमै अल्झियो नेकपा

काठमाडौं । सत्तारूढ नेकपाले पार्टी एकतापछिको हरेक कमिटीको संगठनात्मक एकता र नेतृत्व चयन गर्दा नयाँ नयाँ विवाद झेल्दै आएको छ।

विदेशी सहायता भित्र्याउन सरकार असफल

काठमाडौं । सरकार विदेशी सहायता (ऋण तथा अनुदान) भित्र्याउन असफल भएको छ । आर्थिक वर्ष ०७५र७६ को प्रारम्भिक विवरणअनुसार १ खर्ब

जति म्याद थपे पनि बन्दैनन् सडक

काठमाडौं । लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन। त्यही टुक्रे खण्डको सडक विस्तार गर्न २०७३

१६ वर्षमै विहे गर्न नदिएको भन्दै नेपालगन्जमा गरे दुई घण्टा…

बाँके । छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग गर्दै बाँकेमा मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन् । युवायुवती

कांग्रेसको छलफल सकियो निर्णय गर्न बाँकी

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बारेको छलफल सकिएको छ

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

काठमाडौं । सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा

देउवाद्वारा नियुक्त प्रवक्ता शर्माको कुरा सुन्दा नेता पौडेल मुसुमुसु हाँसेपछि…

काठमाडौं । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा युवा नेताहरूले १४औँ महाधिवेशनको कार्यतालिका बनाउन माग गरेका छन् । महाधिवेशनको कार्यतालिकासँगै अन्तरिम संरचना

सरकारले तीन महिनामा ७ करोड बाड्यो, एक जना पिडितले खर्च…

काठमाडौँ । सरकारले गत वैशाख, जेठ र असारमा मात्रै आर्थिक सहायताका नाममा करिब ७ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको

प्रधानमन्त्री रोजगार कार्यक्रम : १३ अर्ब ऋण लिइँदै

काठमाडौँ । बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको

कार्य विभाजन रोकेर ओली-दाहाल विदेश

काठमाडौं । सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका

राजधानीवासीको गुनासो : पानी झर्दैन, मिटर चढ्छ

काठमाडौं । कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान अन्नपूर्ण टोली त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय

बैठकअघि पूर्वएमालेका नेताको छुट्टै छलफल

काठमाडौं । स्कुल विभाग प्रमुखको अझै सहमति जुटाउन नसकेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। सोमबार प्रधानमन्त्री निवास

ओली-प्रचण्ड कसरत, दुइटा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

पोलिग्राफ परीक्षणको रिपोर्ट : भ्रष्टाचारका अभियुक्तले बोल्छन् सबैभन्दा धेरै झुट

काठमाडौं । घुससहित पक्राउ परेका भ्रष्टाचारका अभियुक्तले सबैभन्दा धेरै झुटो बोल्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ

सांसदका प्रश्न थन्किए सचिवालयमा

काठमाडौँ। शून्य र विशेष समयमा उठाइएका प्रश्नमा विभागीय मन्त्रीको जवाफ नपाएको भन्दै सांसदहरू असन्तुष्ट भइरहेका बेला सदनमा सोध्नका लागि दर्ता

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, आराम गर्न डाक्टरको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले प्रधानमन्त्रीको मुटुको चाल र सुगरमा गडबडी

नेताहरूबीच नै बढ्दो अविश्वास, कार्यकाल एक वर्ष लम्ब्याइने

काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने

नेकपामा विभाग मोहको उल्झन

काठमाडौं । पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि