• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
राजनीतिक दस्तावेजः अमेरिका र भारतप्रति नेकपा नरम

काठमाडौं । सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो । राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ । दस्ताबेजमा अमेरिकी नीतिका कारण

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त

धारिलो हतियार प्रयोग गरी बुवाको हत्या, आमा गम्भीर घाइते

धनगढी । घरायसी विवादमा धारिलो हतियार प्रयोग गरी कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते

आफ्नै बममा आफैं मारिँदै विप्लव कार्यकर्ता, ६ जनाको मृत्यु

काठमाडौं। करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन्

रेल आउँछ-आउँछ, आउँदैन, स्थानीयहरू चिन्तामा

जनकपुरधाम । जनकपुर-जयनगर-कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन।

नेकपामा तानातान, पूर्वएमालेमा खुल्दुली

काठमाडौँ । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका

स्थानीय तहमा भ्रष्टाचार बढ्दै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये

रअ प्रमुख नेपालमा

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित

सङ्कटमा काङ्ग्रेस : आफ्नै शुभेच्छुक संस्थाको अलग हुने दिए चेतावनी

काठमाडौं । कांग्रेसमा १४औँ महाधिवेशन नजिकिँदै गर्दा समूह–उपसमूहका भेला र बैठकहरू तीव्र बन्दै छन् । १३औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर

विजय गच्छदार बेपत्ता, सिआइवी गच्छदारलाई कुर्दै

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

मन्त्री महासेठ यस्तो चर्तिकला, १६ महिनामै राखे कीर्तिमानी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको

विप्लवको भूमिगत सञ्जाल, कुन ब्युरोमा कुनकुन जिल्ला ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि

अदालतको फैसला शंकाको घेरामा, प्रमाण नमागी फैसला !

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गासम्बन्धी दुइटा मुद्दामा जिल्ला अदालत काठमाडौंले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका

के पुरा होला त भूमिका बिहिन प्रचण्डको योजना

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी

केबल कार चलाउने योजना टोक्नु कि बोक्नु

पोखरा । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर

काङ्ग्रेस नेता बस्नेतलाई बद्नाम गराउने को ?

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बद्नाम गराउन सहकारीमा स्रोत नखुलेको

सरकारले विप्लवसँग वार्ता नगर्ने

काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आउने विश्वासिलो आधार नभई सरकारले प्रतिबन्धित नेकपासँग वार्ता नगर्ने स्पष्ट पारेको छ। वार्ताका नाममा विगतमा विद्रोही

धनगढी विष्फोटमा गम्भीर घाइते भएका सिंहको मृत्यु

धनगढी । धनगढीमा बिहीबार बेलुकी भएको विष्फोटमा गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ।बझाङ घर भएका ३५ वर्षका राम

सरकारी जग्गा, दर्ता निजी, मोही वाग्मती खोलो

काठमाडौँ । काठमाडौं, सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । काठमाडौं मेडिकल कलेज

विप्लवका कार्यकर्ताले बोकेको बम विस्फोट, २ गम्भीर

धनगढी । नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले बोकेको बम बिहीबार धनगढीको सहिद गेटस्थित नीलम होटलमा विस्फोट हुँदा पाँच जना घाइते भएका