१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हङकङविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिष्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ । समूह बीमा रहेको नेपाल ३ खेलमा ६ अंक

अलमुताईरीको नेपाल नफर्कने संकेत !

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् ।

एन्फा निर्वाचनः बन्दसत्र सकियो, मतदान हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी बन्दसत्र सकिएको छ । लगत्तै एन्फाको आगामी चार वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चुनाव

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपः नेपालले आज भुटानको सामना गर्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

नेपालले अमेरिकाको सामना गर्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज (बुधबार) घरेलु टोली अमेरिकाविरुद्ध खेल्दैछ ।

नेपालद्वारा ओमान ७ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपालले जित निकालेको छ ।

कोस्टारिका विश्वकपमा छनोट

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा कोस्टारिका छनोट भएको छ ।

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध नेपालको लज्जास्पद हार

एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

मलेसिया जाने महिला क्रिकेट टिमको बिदाइ

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध भिड्दै नेपाल

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले इन्डोनेसियाविरुद्ध तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली

अष्ट्रेलिया विश्वकपमा छनोट

अष्ट्रेलिया कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि छनोट भएको छ ।

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ ।

क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज

पोर्चुगिज एवं म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ ।

खेलका दौरान टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरी अस्पतालबाट डिस्चार्ज

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पताल बाट डिस्चार्ज भएका छन् ।

एसियन कपः नेपाल कुवेतसँग पराजित

एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग–दुई : नेपाल र ओमान भिड्ने

उक्त सिरिजअन्तर्गत नेपालले दोस्रो खेल यही जेठ २८ गते घरेलु टोली अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल जेठ ३१ गते ओमानसँग

नेपाल र ओमान भिड्दै

नेपाल र ओमान दुवै टिम आजको खेल जित्न सुखद् नतिजाको पक्षमा मैदान उत्रिनेछन् । नेपालले १२ खलेबाट १२ अंक जोड्दै

नेपाल र मलेसिया भिड्दै

आईसीसी यु १९ महिला टि २० विश्वकप एशिया छनोट अन्तर्गत अहिले नेपालले घरेलु टिम मलेसियाको सामना गरिरहेको छ । मलेसियाको

नेसन्स लिगः जर्मनी र इंग्ल्याण्डको बराबरी

नेसन्स लिगको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इंग्ल्याण्डले बराबरी खेलेका छन् ।

थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य दियो

आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको