• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   सोमबार सार्वजनिक बिदा ★   विश्वकपको समूह चरणमा नेपालको दुई खेल अघि डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर ★   ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार ★   राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर ★   गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही ★   पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम गरेका थिए ★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो

नेपाल र मलेसिया भिड्दै



काठमाडौं । आईसीसी यु १९ महिला टि २० विश्वकप एशिया छनोट अन्तर्गत अहिले नेपालले घरेलु टिम मलेसियाको सामना गरिरहेको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा पहिला टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रन बनायो ।

मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिने क्रममा नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन्, त्यस्तै आश्मा पुलामी मगरले २६, श्रृष्टि जैसी, सानु राजवंशी, अनु कडायतले समान ३ रन बनाउँदा, किरण कुमारी शुन्य रनमा पेभेलियन फर्किइन् । मलेसियाकी नुर सामेदले २ विकेट लिइन् । अहिले मलेसियाले ब्याटिङ गरिरहेको छ ।