४ भाद्र २०८३, बिहीबार
,
Latest
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिगः जर्मनी र इंग्ल्याण्डको बराबरी



अ+ अ-

एजेन्सी । नेसन्स लिगको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इंग्ल्याण्डले बराबरी खेलेका छन् ।

मंगलबार राति जर्मनीको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ५० औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्यारी केनले इंग्ल्याण्डको हार टारे ।

लिग ए ग्रुप ३ मा २ अंकसहित जर्मनी तेस्रो स्थानमा रहँदा १ अंकसहित इंग्ल्याण्ड चौंथो स्थानमा रहेको छ । ४ अंकसहित इटाली शीर्षस्थानमा रहँदा ३ अंकसहित हँगेरी दोस्रो स्थानमा रहेको छ ।