४ भाद्र २०८३, बिहीबार
,
Latest
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र ओमान भिड्दै



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल मोसो क्रिकेट मैदानमा नेपाली समयानुसार राति ९ः१५ बजे शुरु हुनेछ ।

नेपाल र ओमान दुवै टिम आजको खेल जित्न सुखद् नतिजाको पक्षमा मैदान उत्रिनेछन् । नेपालले १२ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ भने ओमान ३२ खेलबाट ४० अंक जोड्दै पहिलो स्थानमा छ ।

तीन देश सम्मिलित सिरिजमा अमेरिका, नेपाल र ओमान छन् । नेपालले सिरिजको दोस्रो खेल अन्तर्गत जुन ११ मा अमेरिकासँग खेल्नेछ । त्यस्तै ओमानबिरुद्ध जुन १४, र अमेरिकाबिरुद्ध जुन १५ मा खेल हुनेछ ।