४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोस्टारिका विश्वकपमा छनोट



अ+ अ-

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा कोस्टारिका छनोट भएको छ ।

विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० गोलले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कोस्टारिकालाई जित जोएल क्याम्पबेलले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ६९ औं मिनेटमा कोस्टा बारबारोसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो । कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो ।

कोस्टारिका लगातार तेस्रो पटक तथा समग्रमा छैटौं पटक विश्वकपमा छनोट भएको हो ।