२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यसरी बिदा भइन् देवी प्रतिभा – फोटोफिचर

काठमाडौँ । धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली आज भारत फर्किनुभएको छ । देवी प्रतिभाले परिचित उहाँ पशुपति क्षेत्र, वनकाली काठमाडौँमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आउनुभएको थियो । भारत फर्किँदै गर्दा उहाँले विमानस्थलमा नेपाली भूमीलाई ढोग गर्नुभएको थियो । काभ्रेको

नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ

चिनियाँ राजदुतको अभिव्यक्ति आपत्तिजनक: सांसद खान

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदुत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गर्नुभएको छ ।

विदेशमा सम्पती राख्न नपाउने कानूनी व्यवस्था गर्नुपर्छ: प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पती राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ

उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख ईन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ ।

प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौं: माओवादी…

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरु सहयोग गर्ने

पेरिस ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन। राष्ट्रिय

माओवादी केन्द्रलक्षित सांसद बास्कोटाको टिप्पणी: सत्ताबाट हट्दाको पीडा नपोखौं

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ ।

सार्वजनिक लेखा समितिका सभापतिले पदको दुरुपयोग गरे: सांसद सापकोटा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड र

प्रतिनिधिसभा बैठकको आकस्मिक समय: सांसदहरुले के भने ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुले प्रतिनिधि सभा बैठकमा जनसरोकारका विभिन्न विषयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवारको प्रतिनिधि सभा

सरकारले साहित्यिक पत्रिकाहरुका लागि आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छ: सांसद…

काठमाडौँ । सत्तारुढ नेकपा (एमाल) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

देशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छ: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् । दुई

सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के…

काठमाडौँ । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ ।

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको

मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन: महासचिव…

देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउनुभयो । प्रेस चौतारी

राहुघाट जलविद्युत् आयोजना: मुख्य सुरुङको ‘ब्रेक थ्रु’

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’

म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी तत्कालीन प्रधानसेनापतिलाई…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरु हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताउनुभएको छ

करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैन: आन्तरिक राजश्व विभाग

काठमाडौँ । आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताउनुभएको छ । मंगलवार

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

कैलाली । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट

जुवा खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ, १० लाख बरामद

काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी