७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पञ्जाब किंग्सलाई ठूलो झट्का, स्टार खेलाडी आइपीएल २०२५ बाट बाहिरिए

काठमाडौँ । आज पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेलअघि श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीका लागि नराम्रो खबर आएको छ । टोलीका तीव्र गतिका बलर लोकी फर्गुसन चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन् । हैदराबाद विरुद्धको खेलमा उनलाई गम्भीर चोट लागेको थियो, त्यसपछि उनी मैदानबाट बाहिरिएका थिए । ‘लकी

ब्याटिङमैत्री पिचमा आज पञ्जाब र कोलकाता भिड्दै, धेरै रन बन्ला…

काठमाडौँ । आईपीएल २०२५ अन्तर्गत ३१ औं खेलमा आज पञ्जाब किंग्स (पीबीकेएस)ले कोलकाता नाइट राइडर्स (केकेआर) को सामना गर्दैछ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद…

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले कर्णाली प्रदेशमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।

उसु टोली सिक्किम जाने

काठमाडौं: सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाईट्स फाइटमा सहभागी हुन मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित

उद्घाटन खेलमा छिन्नमस्ता रुपनी र कोसी दुहबीले प्रतिस्पर्धा गर्ने

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।

चितवनको चेतावनी: रेफ्रीको स्तर सुधार नगरे एनएसएल खेल्दैनौँ

काठमाडौँँ । नेपाल सुपर लिग (एनएसएल) टोलि एफसी चितवनले रेफ्रीको स्तर समयमै सुधार नगरे प्रतियोगिता नखेल्ने चेतावनी दिएको छ ।

यू-१९ विश्वकप एसिया छनोटः नेपालले ओमानलाई सजिलै हरायो

घरेलु मैदानमा भएको यू-१९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपाल ओमानविरुद्ध ८ विकेटले विजयी भएको छ ।

आरसीबीका कप्तान पाटीदारलाई १२ लाख जरिवाना

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का कप्तान रजत पाटीदारलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । सोमबार राति मुम्बईको वानखेडे

च्याम्पियन मार्सल आट्र्स क्लब युएसएबाट काजल श्रेष्ठ सम्मानित

कार्यक्रम आयोजक च्याम्पियन मार्सल आट्र्स क्लब युएसए विदेशमा रहेका नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित

युएईमाथि नेपालको रोमाञ्चक जित

आईसीसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।

हार्दिक पाण्ड्याले आफ्नो वाचा पूरा गरे, काश्वी गौतमलाई ब्याट उपहार…

एजेन्सी । आईपीएल टोलि मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले काश्वी गौतमलाई दिएको वाचा पूरा गर्दै उनलाई ब्याट उपहार दिएका छन्

नेपाललाई तीन रनले हराउँदै कुवेतले जित्यो टी–२० आई शृङ्खला

ङकङमा जारी चारदेशीय टी–२० आई शृङ्खला कुवेतले जितेको छ ।

टी-२०आई सिरिजः उपाधिको लागि नेपाललाई १७५ रनको लक्ष्य

चारदेशीय टी-२०आई सिरिजको उपाधिको लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ ।

कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाको उपाधिका लागि आज नेपालर कुवेत भिड्दैछन् । केही बेरअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन

यू–१९ विश्वकप एसिया छनोटः नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ । घरेलु टोलि नेपालले युएईसँग प्रतिस्पर्धा

हैदराबादले पछ्यायो आईपीएलको दोस्रो ठूलो लक्ष्य, अभिषेक बने सर्वाधिक रन…

काठमाडौँ । अभिषेक शर्मा र ट्राभिस हेडको शानदार साझेदारीको मद्धतमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई आठ विकेटले पराजित गरेको छ ।

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल, सिटीको सानदार जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १–१ को बराबरी

एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा

लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी

झापा र पोखराले अंक बाँडे

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा एफसी र पोखरा थन्डर्सबीचकोे खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित