५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्जेन्टिनालाई पानामासँगको खेलमा जित्नैपर्ने दवाब छः डि मारिया

एजेन्सी । पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् । गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएपछि ब्यूनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा हुने यो खेल अर्जेन्टिना राष्ट्रिय फुटबल टोली (अल्बिसेलेस्टे)को पहिलो खेल हो । मैत्रीपूर्ण

मिडफिल्डर सुजलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

सुजल र रजिन पनि अस्ट्रेलिया जाँदै

राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्यद्वय सुजल श्रेष्ठ र रेजिन धिमाल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

नेपाल एसीसी प्रिमियर कपको समूह ‘ए’मा, विजेतालाई आईसीसीका पाँच पूर्ण…

एसीसी मेन्स प्रिमियर कपको बिहीबार सार्वजनिक गरिएको ‘ड्र’ मा आयोजक नेपाल समूह ‘ए’ मा परेको छ ।

ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

एजेन्सी । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड तथा जर्मनीका पूर्व मिडफिल्डर

क्यानले दुई महिना नपुग्दै मोन्टी देसाइको तलब २० प्रतिशतले बढायो

क्यानको प्रशिक्षक देसाइसँग भएको सम्झौता अनुरुप उनको तलब बढ्न लागेको हो । क्यानले यसअघि नै नेपालले एक दिवसीय मान्यता जोगाउन

तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग भारत २१ रनले पराजित, कोहलीको अर्धशतकले…

एजेन्सी । अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खलामा भारत १–२ ले पराजित भएको छ । रोहित शर्माको कप्तानीमा रहेको घरेलु टोली भारत बुधबार

इटहरी गोल्डकपः मछिन्द्रलाई हराउँदै सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा

क्रिकेटर केसी र भण्डारीलाई गृह जिल्लामा सम्मान

गलकोट । क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले राष्ट्रिय

नेपालले लाओसलाई हरायो

राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको छ ।

लाओसविरुद्ध नेपालको सुरुवाती ११– सनिशको डेब्यु

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलको सुरुवाती ११ मा डिफेन्डर सनिश श्रेष्ठ पनि परेका छन् । श्रेष्ठले लाओसविरुद्धको

सन्दीपले पछि पारे बुमराह, हसरंगा र कुलदीपलाई

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)द्वारा बुधबार सार्वजनिक खेलाडीहरुको नयाँ ओडिआई बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने २२ औं स्थानमा यथावत

एकदिवसीय वरियतामा नेपालको सुधार

काठमाडौँ । एकदिवसीय अन्तराष्ट्रिय वरियतामा नेपालले सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)द्वारा बुधबार सार्वजनिक भएको वरियतामा नेपालले एक

मधेश प्रदेश सरकारले रामजानकी रंगशालामा दुई अर्ब लगानी गर्ने

जनकपुरधाम । मधेश सरकारले जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिने भएको छ । प्रदेश सरकारले यसका लागि दुई अर्ब

क्रिकेटमा कञ्चनपुर: खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

महेन्द्रनगर । कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको

एमबाप्पे फ्रान्सको कप्तानमा नियुक्त

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भएका छन् ।

यू–१७ साफ च्याम्पियनसिप: नेपाल र भुटान खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा

थ्री नेसन्स कपः नेपालले आज लाओससँग खेल्दै

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत नेपालले आज बुधबार लाओससँग प्रतिस्पर्धा गर्दैछ । आजदेखि सुरु हुने फुटबल प्रतियोगिताको घरेलु

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको सम्मान

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट

चुनौति समाना गर्दै सफल भइन्छ– कप्तान किरण चेम्जोङ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतिपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा