• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
आर्सनलका आरोन राम्सी इटालियन क्लब युभेन्टसमा

काठमाडौं । आर्सनलका मिडफिल्डर आरोन राम्सी इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका छन् । युभेन्टसले सोमबार आर्सनलका मिडफिल्डरलाई राम्सीलाई चार वर्षका लागि आफ्नो टिममा अनुबन्धित गरेको हो । सम्झौताअनुसार, उनले साताको चार लाख पाउण्ड पाउने छन् । अनुबन्धित भएसँगै उनी सर्वाधिक तलब पाउने ब्रिटिस खेलाडी बनेका छन् ।

आईसीसी वरियतामा सोमपालको २२ स्थान सुधार, सन्दीप, पारस र बसन्त…

काठमाडौं । नेपालका युवा खेलाडी सोमपाल कामीले बरियतामा २२ स्थान सुधार गरेका छन् । अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी

सासुओलोमाथि युभेन्टसको सहज जित

काठमाडौं । युभेन्टसले इटालियन सिरि ए फुटबलमा सासुओलोमाथि सहज जित हात पारेको छ । आफ्नै घरेलु मैदानमा आइतबार राति भएको

चम्कदै नेपाली खेलाडी सन्दीप, बिगबासमा उत्कृष्ट प्रदर्शन

काठमाडौं । अस्ट्रेलियाको बिगबास लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबारको

एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड लिगको दोस्रो स्थानमा

काठमाडौं । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको

बार्सिलोना र रियल म्याड्रिड : भिडन्त बराबरी

काठमाडौं । स्पेनिस फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिडबीचको बहुप्रतिक्षीत भिडन्त बराबरीमा सकिएको छ। यी दुई परम्परागत प्रतिद्वन्द्वीबीचको भिडन्त

काउन्टिन्हो चेल्सी र हजार्ड रियल म्याड्रिड जाने !

काठमाडौँ । इङ्लिस कल्व चेल्सीका एडिन हजार्डले आफू रियल म्याड्रिड जान चाहेको बताएका छन् । हालै मात्र रियलबाट इटालियन कल्व

क्रिकेटले ल्यायो खुसी, नेपालको एकपछि अर्को उपलब्धि

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उपलब्धि हात पार्दै आएको नेपाली क्रिकेटले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। अघिल्लो साता

बार्सिलोनालाई जिताउने जिम्मेवारीको साथ अगाडि बढ्छन् मेस्सी !

काठमाडौँ । फुटबल भन्ने नाम सुन्दै मुखमा आईहाल्ने फुटबल खेलाडिको ना हो लियोनल मेस्सी । उक्त नाम फुटबल खेल पारखीको

क्वार्टरफाइनल मै रोकियो संकटा

पोखरा । नेपाल पुलिस क्लबले लिग उपविजेता सीएमजी क्लब संंकटालाई छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा पराजित गरेको

नेपालको पहिलो विकेट गयो, पारस शून्य मै आउट

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको

सन्दीप जोराको अर्ध शतक

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा सन्दीप जोराले अर्ध शतकपूरा गरेका छन् । आशा लाग्दा ब्यट्सम्यानहरुले निराशा जनक

हातमा ब्याट, काधमा नेपाललाई जिताउने जिम्मेवारी

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाललको पहिलो विकेट गुमाएको

प्रदीप ऐरी पहिलो बलमै आउट

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाललको पहिलो विकेट गुमाएको

यूएईको एक विकेट झर्याे

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दीप लामिछानेले

एटलान्टा सामू रोनाल्डो निर्हिय, बाहिरियो साविक विजेता युभेन्टस

एजेन्सी –साविक विजेता युभेन्टस कोपा इटालिया कप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोको

कोपा डेल रे : बार्सिलोना र सेभिल्लाको निर्णायक भिडन्त, हराउने…

काठमाडौं । स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा साबिक विजेता बार्सिलोना र उपविजेता सेभिल्लाको खेल हुदैछ ।

सोमपाल कामीले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा युएईले पहिलो विकेट गुमाएको छ । युएईले पहिलो विकेटको रुपमा

क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय

खेलको दुई मिनेट बाँकी रहँदा हिरो बने रोनाल्डो

काठमाडौं । पोर्चुगिच फुटबल स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको दुई मिनेट समय बाँकी रहँदा गरेको पेनाल्टी गोलको मद्धतले इटालियन सिरी