१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध कप्तान रोहितको अर्धशतक



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपालका कप्तान रोहित पौडेलले भारत ‘ए’विरुद्ध अर्धशतक बनाएका छन् ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालका कप्तान रोहितले ६४ बलमा अर्धशतक बनाएका हुन् । नेपाल हाल ३० ओभरमा ६ विकेटको क्षतिमा १२१ रनको स्थितीमा छ । रोहितलाई गुलशन झाले साथ दिइरहेका छन् । गुलशनले १८ बलमा १६ रन जोडेका छन् ।