• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक ★   हनुमान चालिसा कहिले र कसले लेखे ? ★   काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा ★   अथाह प्रेमको बावजुद, यी गल्तीहरूले ब्रेकअप निम्त्याउन सक्छ ! ★   एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार ★   नेपालगञ्जको बजेट रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार

भारतविरुद्ध नेपालले गुमायो तेस्रो विकेट



file

काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्ग नेपालले तेस्रो विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालका लागि तेस्रो विकेटको रुपमा देव खनाल आउट भएका हुन् । उनी २१ बलमा १५ रन जोडेर आउट भए ।

७.३ ओभर सकिँदा नेपाल ३ विकेटको क्षतिमा ३० रनको स्थितीमा छ ।