२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिस्नुपानी देउसी: हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन् ,…

काठमाण्डौ । सिस्नुपानी नेपालले तिहारको अवसरमा व्यंग्यात्मक शैलीमा देउसी भैलो खेलेको छ । सिस्नुपानी नेपाल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल,९प्रचण्ड०, समाजबादी अध्यक्ष डा। बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधिस, सरकारका बहालवाला मन्त्रीहरू लगायतका उच्चपदस्थ व्यक्तित्वहरूलाई आमन्त्रण गरेर ब्यङ्ग्यबाँण प्रस्तुत गरेको छ ।

सिस्नु लगाउने देउसीमा जम्काभेट- फोटो फिचर

प्राय सबै राजनितिक दलका नेताहरूको सहभागिता रहेको देउसी भैलोमा समसामयिक राजनीति, सामाजिक प्रवृतिबारे व्यंग्यात्मक प्रस्तुतिकरणका साथै देउसी भैलो समेत खेलेको

म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक

काठमाडौं। नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ। यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई

आमा बन्दै अभिनेत्री अशिष्मा

काठमाडौं । अभिनेत्री अशिष्मा नकर्मी आमा बन्ने तयारीमा रहेकी छिन् । सामाजिक संञ्जालमा बेबी बम्पसहितको तस्बिरहरू सेयर गर्दै अशिष्माले आफू

यस्तो छ ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर

पप ब्यान्ड ‘वन डिरेक्शन’का गायक लियाम पेनको निधन

एजेन्सी । पप ब्यान्ड वन डिरेक्शनका प्रसिद्ध गायक लियाम पेनको निधन भएको छ । अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सस्थित एक होटलको

भूइँबाट उठेका गायक दुर्गेश थापा

आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुग्नुभएको छ ।

चर्चित अमेरिकी गायिका सिसी ह्युस्टनको निधन

एजेन्सी । दुई पटकको ग्रामी अवार्ड विजेता तथा दिवंगत गायिका-अभिनेत्री ह्विटनी ह्युस्टनकी आमा सिसी ह्युस्टनको ९१ वर्षको उमेरमा निधन भएको

निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक

काठमाडौं । महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन्

जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक…

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले

सजिएकी समिक्षा – तस्बिरहरु

काठमाडौ । अहिलेकी चर्चित गायिका हुन् समिक्षा अधिकारी । उनी देशमा मात्रै नभई विदेशमा समेत सांगितिक यात्रामा निकै व्यस्त रहन्छिन्

मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको गीत ‘तिमी छौ…

काठमाडौँ । बहुचर्चित नेपाली पप तथा आधुनिक गायिका मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको आधुनिक गीत ‘तिमी छौ र

मौलिक तीज गीतलाई स्रोता–दर्शकको साथ

लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा...’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको/सुनिएको तीज गीतमा पर्न सफल

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी…

उमेर बढ्दै जाँदा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या महिलामा देखापर्दछन् ।  त्यस्ता समस्यालाई गीतका माध्यमबाट आम समुदायमा मनोरञ्जनले प्रस्तुत गर्दा

तीजका अबसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर १५स्थित जोडोल टोल सुधार समाज महिला उपसमितिको आयोजना र अन्नपूर्ण विद्या सदनको संयोजनमा तीज

माइकल ज्याक्सनको मृत्युको वास्तविक कारण के थियो ? गायकका अन्तिम…

एजेन्सी । पपको राजा भनेर चिनिने हलिउड गायक माइकल ज्याक्सन आफ्नो जादुई आवाजका कारण विश्वभर चर्चित थिए । गायक १५

एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक

काठमाडौँ । एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका छन् । आईतवार काठमाडौंको राष्ट्रिय नाचघरमा यस बर्ष बजारमा आएका

‘बिस्ताराले पोल्यो’ गीत विवादित भएपछि शान्तीश्रीले मागिन् माफी

काठमाडौँ । गायिका शान्तीश्री परियारले दर्शक–श्रोतासँग माफी मागेकी छन् । आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर आलोचना र विरोध

प्रचण्डबाबुको ‘यो मायाले के गर्यो गर्याे’ सार्वजनिक

काठमाडौँ । ‘यो मायाले के गर्यो गर्यो’ गीत सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक भएको

गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’…

काठमाडौँ । गीतकार रुद्रनाथ अधिकारीका तीन म्युजिकि भिडियोहरु सार्वजनिक भएका छन् । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच अधिकारीका तीन म्युजिक भिडियो