२३ श्रावण २०८३, शनिबार
,
Latest
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत वैशाख यता विपद्‌बाट २०५ जनाको मृत्यु ‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

सजिएकी समिक्षा – तस्बिरहरु



अ+ अ-

काठमाडौ । अहिलेकी चर्चित गायिका हुन् समिक्षा अधिकारी । उनी देशमा मात्रै नभई विदेशमा समेत सांगितिक यात्रामा निकै व्यस्त रहन्छिन् ।

समिक्षा सामाजिक सञ्जालमा समेत सक्रिय छिन् । यसैबीच समिक्षाले सामाजिक सञ्जालमा घान्द्रुकको तस्बिर राखेकी छन् ।

गुरुङ ड्रेसअपमा सजिएकी समिक्षा निकै सुन्दर देखिएकी छन् ।