१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै अभिनेत्री अशिष्मा



अ+ अ-

काठमाडौं । अभिनेत्री अशिष्मा नकर्मी आमा बन्ने तयारीमा रहेकी छिन् ।

सामाजिक संञ्जालमा बेबी बम्पसहितको तस्बिरहरू सेयर गर्दै अशिष्माले आफू आमा बन्न लागेको जानकारी गराएकी हुन् ।

अशिष्माले २०७४ सालमा नविनचन्द्र प्रधानसँग लगनगाँठो कसेकी थिइन्। विवाह गरेको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।

विवाहपछि उनी श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी छिन्।

एक दर्जन चलचित्र र सयौँ म्युजिक भिडियोमा काम गरेकी उनी पछिल्लो समय भने मनोरञ्जनको दुनियाँबाट टाढा छिन् ।