४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नु लगाउने देउसीमा जम्काभेट- फोटो फिचर



अ+ अ-

काठमाण्डौ । सिस्नोपानी नेपालले तिहारको अवसरमा व्यंग्यात्मक शैलीमा देउसी भैलो खेलेको छ । देउसी भैलो कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रजा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजित प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रम उद्घाटन गर्नुभएको छ ।

सिस्नोपानी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल,(प्रचण्ड), समाजबादी अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधिस, सरकारका बहालवाला मन्त्रीहरू लगायतका उच्चपदस्थ व्यक्तित्वहरूलाई आमन्त्रण गरेर ब्यङ्ग्यबाँण प्रस्तुत गरेको छ ।

प्राय सबै राजनितिक दलका नेताहरूको सहभागिता रहेको देउसी भैलोमा समसामयिक राजनीति, सामाजिक प्रवृतिबारे व्यंग्यात्मक प्रस्तुतिकरणका साथै देउसी भैलो समेत खेलेको हो ।