२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पप ब्यान्ड ‘वन डिरेक्शन’का गायक लियाम पेनको निधन



अ+ अ-

एजेन्सी । पप ब्यान्ड वन डिरेक्शनका प्रसिद्ध गायक लियाम पेनको निधन भएको छ ।

अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सस्थित एक होटलको तेस्रो तलाबाट लडेर उनको निधन भएको हो ।

३१ वर्षीय नियामले नसालु पदार्थ र रक्सी सेवन गरेका कारण असन्तुलित हुँदै लडेको हुन सक्ने प्रहरीले बताएको छ ।

साथै उनको शरीरमा गम्भीर चोट लागेको र पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको पनि प्रहरीले जनाएको छ ।

वन डिरेक्शन ब्यान्डको फर एभर योङ्ग, ह्वाट मेक्स यु ब्युटिफुल, स्टोरी अफ माई लाइफ जस्ता पप गीतहरू चर्चित छन् ।