१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार खर्च

धनकुटा । एक सरकारी कार्यालयको बैंक खातामा रहेको ७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार रुपैयाँ खर्च भएको छ । खातामा रहेको रकम शून्य गराउन कार्यालयले कर्मचारीलाई जहाज चढाएर दैनिक भत्तासमेत दिएर मन्त्रालय पठाउँदा त्यति खर्च भएको हो । तत्कालीन पशु सेवा कार्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक धनकुटाको खातामा ७८ रुपैयाँ बाँकी थियो ।

चीनबाट नेपाली बैंकले मेलम्चीको डेढ अर्ब ७ वर्षसम्म पाएनन्

काठमाडौं । चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सिसिबी) का तर्फबाट मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापत डेढ अर्ब रुपैयाँ

संसद्मा सत्तापक्ष र विपक्षीको एकै स्वर : डेंगु नियन्त्रणमा सरकार…

काठमाडौं । डेंगु रोग नियन्त्रण गर्न असफल भएको भन्दै सत्तापक्ष तथा विपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन् । डेंगु नियन्त्रणमा

दोषीलाई कारबाही नगरे फेरि अनशन बस्छु : गंगामाया

काठमाडौँ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग राख्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले असोज

उपत्यकामा तपाई जेब्राक्रस गर्दै हुनुहुन्छ ! होसीयार, ज्यानै जान सक्छ

भक्तपुर । सूर्यविनायक–५ घलाते चोकमा तीव्र गतिमा हुँइकिएको मोटरसाइकलको ठक्करले जेब्राक्रसबाट सडक पार गरिरहेका एक बालकको मृत्यु भयो । प्रहरीका अनुसार

जिल्ला सदरमुकाममा घट्यो चहलपहल

धनगढी । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ७ पहाडी छन्। संघीयता कार्यान्वयनसँगै संघीय, प्रदेश र स्थानीय तहमा सरकार बनेपछि सुदूरपश्चिमका पहाडी

नेत्र विशेषज्ञ डाक्टरलाई पनि डेंगु

काठमाडौँ । नेत्र विशेषज्ञ प्रा.डा.सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन । डेंगुको

साइबर आक्रमण : छैन ठगीको सूचना प्रणाली

काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थासँग साइबर आक्रमणबाट हुने ठगिको सूचना दिने प्रणाली नभएको विज्ञहरूले बताएका छन्। यसले गर्दा

महिनामा दुईपल्ट विदेश

पोखरा । चीनबाट फर्किएको तीन दिनमै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसी दक्षिण कोरिया उडे । जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्रसंघीय संरचना

उपचुनावको एजेन्डा तय गर्दै दलहरू

सुनसरी । धरानमा उपमहानगरपालिकाको प्रमुख र एक वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि तयारीसँगै दलहरू मतदातासमक्ष पुग्न एजेन्डा तय गर्न जुटेका

भिजिट नेपाल २०२० : महानगरले मौलिकता झल्किने मूर्ति र भित्तेचित्र…

काठमाडौं । काठमाडौं महानगरपालिकाले भिजिट नेपाल २०२० लाई ध्यानमा राखेर कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्तेचित्र राख्ने भएको छ । मौलिक पहिचान

एनसेल कर विवाद : अदालतको आदेशमाथि छानबिन माग

काठमाडौँ । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षका सांसदहरूले सर्वोच्च अदालतले गरेको एनसेलको लाभकर निर्धारणसम्बन्धी गरेको फैसलामा न्यायाधीशहरूमाथि छानबिनको माग गरेका छन् ।

खर्च ७ अर्ब, उपलब्धि कति

काठमाडौं । सरकारले आइतबार तामझामका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनायो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुनः

सांसदकै योजनामा ‘३० प्रतिशत कमिसन’

जनकपुर । योजनाको भुक्तानीका लागि प्रदेश २ मा मन्त्रालयका कर्मचारीले ३० प्रतिशतसम्म कमिसन मागेको भन्दै सांसदले आपत्ति जनाएका छन् । संसदीय

रेस्टुरेन्टको आवरणमा डकैती

काठमाडौं । उपत्यकामा रेस्टुरेन्ट एन्ड बारको आवरणमा डकैती समूह सक्रिय भएको खुलेको छ । प्रहरीले हतियारसहित रात्रिकालीन रेस्टुरेन्ट एन्ड बारका सञ्चालक

नख्खु कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

काठमाडौं । नख्खु कारागारमा जबर्जस्ती करणी गर्ने कैदी धेरै रहेको पाइएको छ । पाँच सय ६२ कैदीबन्दीमध्ये एक सय ४० जबर्जस्ती

अझै रोकिएन बालविवाह : २७ प्रतिशत किशोरी आमा

जुम्ला । बालविवाहका कारण जुम्लामा किशोर उमेरमै आमा बन्नेको संख्या २७ प्रतिशत रहेको पाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण

नक्कली ऋणी खडा गरी बैंकको १८ करोड हिनामिना प्रकरण

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित देवः विकास बैंकमा १८ करोड रुपैयाँ हिनामिना भएपछि त्यो बैंकमा खाता खोलेका स्थानीय त्रसित

आठ लाख बालबालिकालाई भिटामिन ‘ए’ अपुग हुने

काठमाडौं । यस वर्ष देशव्यापी रूपमा भिटामिन ए अभाव हुने भएको छ । भिटामिन खरिदमा टेन्डरसमेत पर्न छाडेपछि आठ लाख बालबालिका

भुक्तानी लिने पहिले, पुल बनाउने कहिले ?

काठमाडौं । आकाशेपुल निर्माण गर्ने ठेक्का पाएको निर्माण व्यवसायीले दुई वर्ष बितिसक्दासम्म सो पुल बनाउन शुरू गरेको छैन। पटक–पटक ताकेता