२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘हिन्दूराष्ट्र र राजसंस्था फर्काउन’ शाही युवा शक्ति नेपालले स्वतन्त्र उम्मेदवारी…

काठमाडौं, १० वैशाख । शाही युवा शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा देशभरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा शक्ति नेपालले गाउँबाटै हिन्दुराष्ट्र र राजसंस्था फर्काउने उद्देश्यका साथ उम्मेद्वारी दिने घोषणा गरेको हो । कार्यक्रममा बोल्दै शाही युवा शक्ति

निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ । आयोगको

नेकपा एसले टुंगायो आफ्नो भागमा परेका महानगर र उपमहानगरका उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार

उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा

गलकोट । बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु

२० वटै स्थानीय निकायमा मतदान अधिकृत खटिए

सर्लाही । यहाँका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका छन् । यही वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि

ठेक्कापट्टा गरेको बाहेकका पालिकामा ठेकेदारलाई उम्मेदवार हुन नरोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न निर्वाचन आयोगका नाममा आदेश जारी

मौन अवधि भर मादक पदार्थको बिक्री वितरण र सेवनलाई निषेध…

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल ।
निर्वाचन सफल बनाउन मोरङका प्रजिअ दाहालको निर्देशन

विराटनगरः आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित भएर मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा कार्यालय प्रमुखहरू बैठक सम्पत्र भएको छ

राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

बैतडी । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव

स्थानीय चुनावमा कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन माग

काठमाडौं, ४ बैशाख । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब

ललितपुर १८ मा एमाले फेरि बलियो, काँग्रेस मुख्य प्रतिस्पर्धी

ललितपुर महानगरपालिका वडा नं. १८ मा यस पटक पनि मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै हुने देखिएको छ

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत

स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा : शालिग्राम शर्मा पौडेल

काठमाडौँ । निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह

भरतपुरमा गठबन्धन नमान्ने २९ वटै वडाका कांग्रेस सभापतिको निर्णय

चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।

गठबन्धनले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० को स्थानीय चुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रिय

झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, ढोकाबाटै दिऔँ

काठमाडौँ । उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै सूचनाका अभियान्ताले सम्बन्धित व्यक्ति

हुँदैसही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने

स्थानीय निर्वाचन : कस्तो थियो काठमाडौँमा २०७४ को निर्वाचन परिणाम

अहिले २०७९ बैशाख ३० गते दोस्रो पटक चुनाव हुँदैछ । चुनावी जोडघटाउ चलिरहेका बेला गत निर्वाचनको मतपरिणामलाई पनि फर्केर हेर्नु

स्थानीय निर्वाचनः सञ्चार माध्यामको आचार संहितामा के छ ?

काठमाडौँ । स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चार माध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन