२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ

बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाई भएका मतपत्र २२

बागी उम्मेदवारी फिर्ता गराउनेमा सत्तारुढ गठबन्धनबीच सहमति

काठमाडौं । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति

नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार

त्रिशूली । स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १२

वडा अध्यक्षमा विजयी भएमा सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा

काठमाडौं । अभिनेता राज घिमिरेले आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरेका

दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन् ।

कालीकोटका सबै ठाउँमा विप्लवका स्वतन्त्र उम्मेदवार

मान्म । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व

म्याग्दीमा दुई सय ३७ पदका लागि ७६८ जनाको उम्मेदवारी दर्ता

गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको मनोनयन दर्तामा म्याग्दीका ६ वटै

चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये

भोजपुरको पाँच पालिकामा गठबन्धन

भोजपुर । भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ । यहाँ मुख्यरुपमा नेकपा (एमाले) र

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने

हेटौँडा उपमहानगरमा मनोनयन दर्ता

हेटौँडा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन्

पोखरा मेयरमा लड्न कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारमा टुंगो लागेसँगै नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन्

‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति

काठमाडौँ । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३०

काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी

काठमाडौँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन्

काठमाडौंको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । यसैबीच, काठमाडौं महानगरपालिकाको

काठमाडौँ महागरको प्रमुखमा दुई जनाले गराए मनोनयन

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ

झापाका १५ पालिकामै एमालेले टुङ्ग्यायो उम्मेदवार

झापा । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ

बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच तालमेल हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल गर्ने सहमति भएको छ