२ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ घुँगी खोज्न गएकाको डुबेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महागरको प्रमुखमा दुई जनाले गराए मनोनयन



अ+ अ-

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले महानगर प्रमुख पदका लागि मनोनयन दर्ता गराउनुभएको छ । ३७ वर्षीय उहाँ काठमाडौँ–१९ को बासिन्दा हुनुहुन्छ ।

त्यस्तै स्वतन्त्रबाट विगत १० वर्षदेखि ट्राभल व्यवसायमा संलग्न राजन कार्कीले पनि महानगर प्रमुखका लागि मनोनयन दर्ता गराउनुभएको छ ।