८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

स्थानीय निर्वाचन : कस्तो थियो काठमाडौँमा २०७४ को निर्वाचन परिणाम

स्थानीय निर्वाचन : कस्तो थियो काठमाडौँमा २०७४ को निर्वाचन परिणाम
अ+ अ-

काठमाडौँ । अहिले २०७९ बैशाख ३० गते दोस्रो पटक चुनाव हुँदैछ । अहिले २०७९ बैशाख ३० गते दोस्रो पटक चुनाव हुँदैछ । चुनावी जोडघटाउ चलिरहेका बेला गत निर्वाचनको मतपरिणामलाई पनि फर्केर हेर्नु स्वाभाविकै हो ।

संघीय संरचना लागू भएपछि स्थानीय तहको निर्वाचन पहिलो पटक २०७४ सालमा सम्पन्न भएको थियो । त्यस निर्वाचनमा के कस्तो मतपरिणाम प्राप्त भएको थियो भन्ने जिज्ञासा धेरैलाई हुनु स्वाभाविक हो ।

काठमाडौं जिल्लामा रहेका स्थानीय तहहरु निम्न बमोजिम छन् ।

१. काठमाडौं महानगरपालिका
२. कागेश्वरी मनोहरा नगरपालिका
३. कीर्तिपुर नगरपालिका
४. गोकर्णेश्वर नगरपालिका
५. चन्द्रागिरि नगरपालिका
६. टोखा नगरपालिका
७. तारकेश्वर नगरपालिका
८. दक्षिणकाली नगरपालिका
९. नागार्जुन नगरपालिका
१०. बुढानिलकण्ठ नगरपालिका
११. शङ्खरापुर नगरपालिका

निर्वाचनको नतिजा

अधिकांश स्थानमा नेकपा एमाले र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको यस निर्वाचनमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) र राप्रपा रहेका थिए ।

१. काठमाडौं महानगरपालिका

प्रमुख– विद्या सुन्दर शाक्य (६४,९१३०) – नेकपा एमाले – प्रतिद्वन्द्वी– राजुराज जोशी – नेका – (४५,२६९)
उपप्रमुख – हरिप्रभा खड्गी (५८,९५२० – नेका– प्रतिद्वन्द्वी– राजाराम श्रेष्ठ – राप्रपा – (३४,८५४)

२. कागेश्वरी मनोहरा नगरपालिका

प्रमुख – कृष्णहरि थापा – एमाले– (८,९६९) – प्रतिद्वन्द्वी– उपेन्द्र कार्की – नेका – (८,४८७)
उपप्रमुख – विन्दु पुडासैनी – एमाले

३. कीर्तिपुर नगरपालिका

प्रमुख – रमेश महर्जन – एमाले – (७,३६०) – – प्रतिद्वन्द्वी– राज कुमार नकर्मी – नेका – (६,६१६)

उपप्रमुख – सरस्वती रिजाल – एमाले

४. गोकर्णेश्वर नगरपालिका

प्रमुख – सन्तोष चालिसे – नेका– (९,००९) – पुण्य प्रसाद चौलागाईं – एमाले – (७,५९५)
उपप्रमुख – शान्ति नेपाल – नेका

५. चन्द्रागिरि नगरपालिका

प्रमुख – घनश्याम गिरि – नेका – (१३,३०९) – प्रतिद्वन्द्वी– प्रल्हाद बहादुर कार्की – एमाले – (१०,४२१)
उपप्रमुख – लिशा नकर्मी – एमाले

६. टोखा नगरपालिका

प्रमुख – प्रकाश अधिकारी – एमाले – (८,८९५) – प्रतिद्वन्द्वी– हरिहर अधिकारी – नेका – (७,५१४)
उपप्रमुख – ज्ञान माया डंगोल – एमाले

७. तारकेश्वर नगरपालिका

प्रमुख – रामेश्वर बोहोरा – एमाले – ९,३२६ – प्रतिद्वन्द्वी– श्रीराम थापा – नेका – ७,७५७
उपप्रमुख – भवानी डोटेल – एमाले

८. दक्षिणकाली नगरपालिका

प्रमुख – मोहन बस्नेत – नेका – ४,६९८ – प्रतिद्वन्द्वी– शशी शर्मा अर्याल – एमाले – ४,२६८
उपप्रमुख – बसन्ती तामाङ – नेका

९. नागार्जुन नगरपालिका

प्रमुख – मोहन बहादुर बस्नेत – नेका – ६,९६१ – प्रतिद्वन्द्वी–कृष्णहरि खत्री – एमाले – ६,७२६
उपप्रमुख – शुशीला अधिकारी – एमाले

१०. बुढानिलकण्ठ नगरपालिका

प्रमुख – उद्धब प्रसाद खरेल – एमाले – १३,२४६ – प्रतिद्वन्द्वी– राजु श्रेष्ठ – नेका – ८,९२७
उपप्रमुख – रमा देवी राई – एमाले

११. शङ्खरापुर नगरपालिका

प्रमुख – सुवर्ण श्रेष्ठ – एमाले – ४,८६९
प्रतिद्वन्द्वीहरु– शंकर तिवारी – नेका – २,९४७, कृष्णराज सुवेदी – माओवादी केन्द्र – २,४३६
मिजेन्द्र काजी श्रेष्ठ – राप्रपा – २,४६१

उपप्रमुख
शुक्र लक्ष्मी श्रेष्ठ – एमाले

दलीय स्थिति

क्र.सं. दलको नाम प्रमुख उपप्रमुख वडा अध्यक्ष
नेपाली काँग्रेस ५०
नेकपा एमाले ८२
नेकपा (मा के)
राप्रपा
कूल ११ ११ १३८