© 2023
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षका लागि विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको छ । राष्ट्रिय

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन एमाले

इलामको प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङको प्रदेशसभा १ (क)मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागिएको हो ।

बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय बोर्डको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयकको डिजाईन नै गलत भएको

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गतेलाई तोकिएको छ । अध्यक्ष नारायण दाहालले उक्त दिनलाई निर्वाचनको

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्न फैसलामा पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदीय समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनैपर्ने कार्यतालिका बनाउनुपर्ने बताउनुभएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलिय सहमती गर्न प्रश्ताव

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले वन्यजन्तु आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका कुनैपनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री

हामीले पाएको सूचनाअनुसार जिबि राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ । आकाशमा गएर लुक । पातलमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको सवा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा तीन जना मन्त्रीले

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि बस्ने बैठकमा २ वटा कार्यसूची

हाँले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताउनु भयो । उहाँले न्यायाधीशरुको